2082 पौष 7, सोमबार

एक्सनले भरिएको 'परिवर्तन'को टिजर

माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा सुशिल श्रेष्ठको पावरफुल एक्सन देख्न सकिन्छ।

'जेरी अन टप'को वर्ल्डवाईड कलेक्सन १२ करोड माथि, आक्रामक व्यापार कायमै  

गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र 'जेरी अन टप' ले आक्रामक अकुपेन्सीलाई निरन्तरता दिएको छ । जेरी अन टप'को अहिले सम्म वर्ल्डवाईड कलेक्सन १२ करोड माथि रहेको निर्माण पक्षले जनाएको छ ।  

चलचित्र 'परान'ले गर्यो १ लाख पुरस्कार दिने घोषणा, यस्तो छ पाउने तरिका

कार्तिक १४ गतेबाट रिलिज हुने पारिवारिक कथानक चलचित्र ‘परान’ले दर्शकहरूलाई फिल्मप्रति थप आकर्षित गराउन ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै एक लाख पुरस्कार दिने भएको छ ।

दोस्रो दिन पनि हाउसफुल 'वरिष्ठ बलराम', माउथ पब्लिसिटीले बढ्यो शो

हिजोबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ । दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माणपक्षले जनाएको छ ।

'भाइरल गोर्खे'को गीत ‘बतासले उडाइ लाग्यो’ सार्वजनिक

सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ । त्रिशला गुरुङ र दीपक लिम्बुको आवाज रहेको ‘बतासले उडाइ लाग्यो’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो ।

कलाकारहरुको भाइटिका तस्बिरमा

कलाकारहरुको भाइटिका तस्बिरमा

हलमा ‘वरिष्ठ बलराम’, दर्शकको साकारात्मक प्रतिक्रिया

भाइटिकाको अवसर पारेर आजबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ले सकारात्मक प्रतिक्रिया पाएको छ । 

रहेनन् महाभारत सिरिजका कर्ण

रहेनन् महाभारत सिरिजका कर्ण

‘एक्लो : वान’ — नेपाली सिनेमाको पहिलो साइन्स फिक्शन फिल्मको गीत ‘एक्लै बाँच्नु खुरु खुरु’ सार्वजनिक

‘एक्लो : वान’ — नेपाली सिनेमाको पहिलो साइन्स फिक्शन फिल्मको गीत ‘एक्लै बाँच्नु खुरु खुरु’ सार्वजनिक

स्व. श्रीकृष्ण श्रेष्ठको अमर प्रेमकथाको पुनर्जन्म

स्व. श्रीकृष्ण श्रेष्ठको अमर प्रेमकथाको पुनर्जन्म