बलिउडमा सन् २०१७ को सुरुवातबाट नै कयौँ चलचित्रहरु रिलिज भए । रिलिज भएका मध्य थोरैले मात्र सन्तोषजनक व्यापार गर्न सक्यो । त्यसमा केही फ्लप भए त केही सुपरफ्लप भए । कति चलचित्ररु प्रदर्शन भएको सुइको समेत दर्शकले पाएनन् । आज चर्चा गरौँ यस वर्ष रिलिज भएको ठुलो ब्यानरका चलचित्रहरु जुन सुपरफ्लप भएका छन् । 
१. भूमि 
बलिउड अभिनेता सञ्जय दत्त र अदीती रोओ हेड्रीको मुख्य भूमिका रहेको चलचित्र ‘भूमि’ सोचेको जति सफल हुन सकेन । भूमिले चलचित्रमा लागेको लागत भने उठाउन सफल भयो । ३१ करोडमा निर्माण भएको चलचित्रले ३३ करोडको कमाई गरेको थियो । 
२. मेरी प्यारी बिन्दु 

ब्यानर:- यस राज फिल्म्स 
 बजेट : २२ करोड भारु 
 कमाइ :१८ करोड भारु 

३.कैदी बैन्ड 
  ब्यानर:यस राज फिल्म्स
  बजेट:१० करोड भारु 
  कमाइ:५०लाख भारु 

४. मसीन 
 ब्यानर:अबास्स मस्तान प्रोडक्सन 
  बजेट:३० करोड भारु 
 कमाइ :३।५ करोड भारु 
 
५. सेफ 
 ब्यानर:टी सीरीज 
बजेट : ३० करोड भारु 
कमाइ:छ करोड भारु 

६. हसीना पारकर 
ब्यानर:स्वेस्स इन्टरटेन्मेन्ट    
बजेट:३० करोड भारु 
कमाइ :८करोड भारु 

७:.नुर 
 ब्यानर:टी सीरीज 
बजेट: २४ करोड भारु 
कमाइ:१२ करोड भारु 

८.बैइङक चोर
ब्यानर:बाइ फिल्म्स 
बजेट:१५करोड भारु 
कमाइ : १०करोड भारु 
   
९.इन्दु सरकार 
ब्यानर:भन्डारकर इन्टरटेन्मेन्ट
बजेट:११करोड भारु
कमाइ:५करोड भारु 
   
१०. बेहेन होगी तेरी 
ब्यानर:आडबाल मोसन पीक्चर्स 
बजेट: १३ करोड भारु 
कमाइ: ३करोड भारु 
  
११. सर्कार तीन 
ब्यानर: अलुम्बा इन्टरटेन्मेन्ट
बजेट: ३६ करोड 
कमाइ: २०करोड भारु