बलीउड अभिनेता अजय देबगनको आगामी चलचित्र ’रेड’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई राज्कुमार गुप्ताले निर्देशन गरेका हुन् । चलचित्रमा अजयलाई अभिनेत्री इलीयाना डीक्रुजले साथ दिएकी छिन ्। सत्य घटनामा आधारित चलचित्रको ट्रेलरमा अजय र इलियाना क्लासिक लुक्समा देखिएका छन् । रेड मार्च १६ को प्रदर्शनमा आउने बताइएको छ । ‘बाद्शाहो’मा सँगै देखिएका यी दुई जोडीको ‘रेड’ दोस्रो एकसाथ काम गरिएको चलचित्र हो