चर्चित गायिका सेलेना गोमेज यति बेला तवानमा छिन् । उनको मङगलबार बिहान इन्टाग्राम एकाउन्ट ह्याक भएको छ । झन्डै १२.५ करोड फ्लोअरर्स भएको एकाउन्ट ह्याक भएसँगै पूर्व प्रमी जस्टिन बीबरको नग्न तस्बिर पोस्ट भएको सञ्चारमाध्यमले जनाएको छ । बीबरको उक्त तस्बिर सन् २०१५ मा छुट्टी मनाउँदाको थियो । यस घटनापछि सेलेनाको एकाउन्ट केही बेरको लागि बन्द गरिएको थियो । तर पछि उक्त तस्बिर हटाएर उनको अकाउण्ट सुरु गरिएको .भारतीय सञ्चारमाध्यमले बताएका छ ।