जो कोही कलाकार पनि बलिउडमा स्थापित हुन चाहन्छन् l कुनै एउटा फिल्म हिट हुना साथ प्राय कलाकारले पछाडि फर्किएर हेर्नु परेको छैन l बलिउडमा यस्ता कयौँ कलाकारहरू छन्,जो आजपनि बलिउडको उच्च स्थानमा छन् l यसमा यस्ता पनि भाग्यमानी कलाकार छन् जसलाई सफलताको लागि लामो समय कुर्न परेन । उनीहरूको डेब्यु फिल्म नै सुपरहिट बन्यो l आजको यस रिपोर्टमा पहिलो चलचित्रबाट नै सुपरस्टार बनेका केही बलिउड कलाकारहरूको बारेमा चर्चा गर्दै छौं l जसमा अजय देवगन, आमिर खान, अमिषा पटेल लगायतका भाग्यमानी स्टारहरू सहभागी छन् l
१. अमिर खान - १९८८ बाट बलिउडमा पाइला टेकेका कलाकार अमिर खानले सफलताको लागी लामो समय कुर्न परेन l उनको पहिलो फिल्म 'कयामत से कयामत तक' ले नै उनलाई दर्शक माझ चिनायो l अमिर खानको डेब्यु फिल्मले नै उनलाई सुपरहिट बनायो l
२. दीपिका पादुकोण - बलीउड अभिनेत्री दीपिका पादुकोण पनि भाग्यमानी स्टारको सुची पर्दछिन् l फराह खानको निर्माणमा बनेको फिल्म 'ॐ शान्ति ॐ' मा दीपिकाको पहिलो फिल्म थियो जसले उनिलाई बलिउडमा स्थापित गरायो l
३. अनुष्का शर्मा
डेब्यु - रब ने बनादी जोडी
रिलिज - २००८
४. अमिषा पटेल
डेब्यु - कहो ना प्यार हे
रिलिज - २०००
५. भाग्य श्री
डेब्यु - मेने प्यार कीया
रीलीज=-१९८९
६. दीब्या भारती
डेब्यु - दीवाना
रिलिज - १९९२
७. महिमा चौधरी
डेब्यु - परदेश
रिलिज - १९९७
८. रणबीर सिंह
डेब्यु - बैन्ड बाजा बारातरिलिज - २०१०
९. टाइगर श्राफ
डेब्यु - हीरो पन्ती
रिलिज - २०१४
१०. आयुसमान खुराना
डेब्यु - बीकी डोनार
रिलिज - २०१२