विद्या वालन नयाँ चलचित्र 'तुम्हारी सुलु'को सुटिङको लागि १६ हजार वर्गफिटमा रेडियो स्टेशन निर्माण भैरहेको छ। मुम्बईको बान्द्रा- कुर्ला कम्पेल्क्सको एक प्राइम लोकेशनमा एक भवनको टप फ्लोअरमा रेडियो स्टेशन बनाइने तयारी रहेको छ।
सुरेश त्रिवेनीको निर्देशनमा निर्माण भएको चलचित्र एक डिसेम्बर २०१७ मा रिलिज हुने चर्चा चलाईएको छ।