बलिउड अभिनेता शाहरुख खानकी छारी सुहाना खान प्राय जसो चर्चामा आइरहेकी हुन्छिन् । बिशेषत सुहाना सोसल मिडियामा चर्चित छिन् । उनको फोटोहरु प्राय जसो सोसल मिडियामा भाइरल हुने गर्दछन् । सुहाना आइतबार आफ्नो पिता शाहरुख खानसँग एक पार्टीमा पुगेकी थिइन् । निकै हट र सुन्दर देखिएकी सुहानालाई देखेर बलिउड अभिनेत्रीहरु चकित भएका थिए ।
सुहानाले लगाएको पहिरनले उनलाई अझ बढि सुहाएको थियो । शाहरुखको सुहाना सहित दुई छोरा छन् ।