बलिउडका अभिनेता विक्की कौशल भानु प्रताप सिंहको हरर चलचित्रको एक्सन सिन सुटिङ गर्दा घाइते भएका छन् । सुटिङ भैरहँदा एकाएक सेटको ढोका विक्की माथी खसेको थियो । उनको अनुहारमा १३ टाँका लगाइएको र च्यापुको हड्डी पनि फ्र्याक्चार भएको बलिउडका चलचित्र समिक्षक तरन आदर्शले आफ्नो आधिकारिक ट्विटरमा लेखेका थिए ।

सुटिङमा विक्किको दुर्घटना, अनुहारमा लाग्यो १३ टाँका

गुजराजमा भएको सुटिङमा उनि घाइते भएको र स्थानिय एक अस्पतालमा प्रारम्भिक उपचार गरेपछि एयर एम्बुलेन्सबाट थप उपचारका लागि मुम्बई ल्याइएको थियो। विक्कीको पछिल्लो अवस्थाको बारेमा भने कुनै आधिकारिक सुचना आइसकेको छैन । 

PROMOTED CONTENT -