स्टारकास्टले भरिपूर्ण भएको चलचित्र ‘बाद्शाहो’को टिजर रिलिज भएको छ । चलचित्रमा अजय देवगण, इमरान हास्मी, विद्दुत जम्मवाल, इलियाना डी क्रुज, इसा गुप्ता, सन्नी लिअनि, सञ्जय मिश्रा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा अजयलाई आर्मी भन्दा हरामीको रूपमा चिनाएका छन् । मिलन लथुरियाको निर्देशनमा बनेको चलचित्र सेप्टेम्बरमा १ मा रिलिज हुँदैछ ।