पछिल्लो समय नायिका रिमा विश्वकर्मा निकै व्यस्त छिन् । उनी अभिनयमा मात्र सीमित नभएर यति बेला प्रोड्युसरका साथमा चर्चित होस्ट पनि बनेकी छिन् । पछिल्लो समय उनलाई रियालिटी शोमा होस्टका रूपमा निकै रुचाइएको छ । उनले यति बेला कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन होस्ट गरिरहेकी छिन् जसको फाइनल केही दिनमै हुँदै छ । उनी यस शोको होस्ट मात्र होइनन् प्रोड्युसर पनि हुन् । योसँगै उनी चलचित्र 'हिजो आजका कुरा'मा काम गरिरहेकी छिन् । सबैसँग मिठो बोल्ने र मिलनसार रिमाको व्यवहार र सुन्दरताले सबैको ध्यान तान्ने गरेको छ । हेरौँ तस्बिरमा रिमाको सुन्दरता!! 

कस्तो देखियो सारीमा रिमालाई ? कस्तो देखियो सारीमा रिमालाई ? कस्तो देखियो सारीमा रिमालाई ? कस्तो देखियो सारीमा रिमालाई ? कस्तो देखियो सारीमा रिमालाई ?