अभिनेत्री आँचल शर्माले बुधवार विवाहको मेहेन्दी लगाइन् । बिहीबार प्रेमी  डा. उदिप श्रेष्ठ वैवाहिक जीवनमा बाँधिन लागेकी आँचलले निकै उत्साहित बनेर मेहेन्दीको रिवाज पुरा गरेकी हुन् । आँचल र उदिपले विवाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए ।

आँचल र उदिपले लगाए एक अर्काको नामको मेहेन्दी(फोटो फिचर) आँचल र उदिपले लगाए एक अर्काको नामको मेहेन्दी(फोटो फिचर) आँचल र उदिपले लगाए एक अर्काको नामको मेहेन्दी(फोटो फिचर)

जस अनुरूप नेपाली संस्कारमा नभएको र भर्खर नेपालमा भित्रिएको सङ्गीत र मेहेन्दी जस्ता कार्यक्रम आयोजना गरेका हुन् । मेहेन्दीमा उदिप पनि उपस्थित थिए भने दुवैले एक अर्कालाई मेहेन्दी लगाइदिएका थिए । आँचलले उदिपको हातमा आफ्नो नाम लेखिदिएकी छिन् भने उदिपले आँचलको हातमा । 

आँचल र उदिपले लगाए एक अर्काको नामको मेहेन्दी(फोटो फिचर) आँचल र उदिपले लगाए एक अर्काको नामको मेहेन्दी(फोटो फिचर) आँचल र उदिपले लगाए एक अर्काको नामको मेहेन्दी(फोटो फिचर)

आँचल र उदिपको विवाह आज काठमाडौँको पाँच तारे होटेल हुँदै छ । दुईले विवाहमा आफन्त, साथीभाइ र सीमित चलचित्र कर्मीलाई मात्र निम्त्याएका छन् भने विवाहको रिसेप्सन पार्टी भने चैत्र १ गते राखेका छन् ।  

आँचल र उदिपले लगाए एक अर्काको नामको मेहेन्दी(फोटो फिचर) आँचल र उदिपले लगाए एक अर्काको नामको मेहेन्दी(फोटो फिचर)