शनिवार नेपालको पहिलो कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन'को फाइनल सम्पन्न भयो । च्यासल स्थित सो कै सेटमा आयोजना गरिएको फिनालेमा कमेडी च्याम्पियन टिम लगायत मह जोडी र नायक राजेश हमालको विशेष उपस्थिति रहेको थियो । फिनालेमा शोकी निर्णायक ॠचा शर्मा निकै सजिएर पुगेकी थिइन् । उनी हरियो रङको पहिरनमा सजिएकी थिइन् । उक्त पहिरनमा उनलाई निकै सुन्दर र आकर्षक देखिएको थियो थियो । हेरौँ तस्बिरमा ॠचालाई !  

सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा सदाबहार सुन्दरी नायिका ॠचाको सुन्दरता तस्बिरमा