बलिउड अभिनेता बरुण धवनले विवाह गर्ने खबरले यतिबेला बलिउडको गसिप बजार तातेको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बरुण अब आफ्नो लामो प्रेम सम्बन्धलाई विवाहको रुप दिने तयारीमा छन ्।

आफ्नो प्रेमिका नताशासँग प्राय कार्यक्रमहरुमा सँगै देखिने बरुण अब छिट्टै नै ‘इन्गेजमेन्ट’ गन भारतिय मिडियाले बताएको । तर यो विषयमा भने अहिले बरुणले  केही बोलेका छैनन्।