गलबन्दी, बोल माया, दोहोरी ब्याटल जस्ता चर्चित गीतमार्फत चर्चामा आएका प्रकाश सपुतले नयाँ गीत सार्वजनिक गरेका छन् । केही दिन अघी प्रकाशले 'नमस्कार' बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा स्वर, शब्द तथा सङ्गीत सपुतकै रहेको छ । गीतको भिडियोमा पछिल्लो समयको चर्चित डान्सर कविता नेपाली अतिथि भूमिकामा देखिएकी छिन् । कविताले नेपालको पहिलो डान्सिङ रियालिटी शो 'बुगी वुगी' की विजेता हुन् । गीतको भिडियोमा कविता र गायक सपुतलाई दर्शकले रुचाएका छन् उनीहरूको काम दर्शकले मन पराएका छन् । हेरौँ यो नमस्कार जोडीलाई तस्बिरमा!!   

तस्बिरमा 'नमस्कार' जोडी प्रकाश सपुत र कविता नेपाली तस्बिरमा 'नमस्कार' जोडी प्रकाश सपुत र कविता नेपाली तस्बिरमा 'नमस्कार' जोडी प्रकाश सपुत र कविता नेपाली तस्बिरमा 'नमस्कार' जोडी प्रकाश सपुत र कविता नेपाली तस्बिरमा 'नमस्कार' जोडी प्रकाश सपुत र कविता नेपाली तस्बिरमा 'नमस्कार' जोडी प्रकाश सपुत र कविता नेपाली तस्बिरमा 'नमस्कार' जोडी प्रकाश सपुत र कविता नेपाली