अभिनेता नाजिर हुसेन र जेबिका कार्की एक म्युजिक भिडियोमा एकसाथ देखिएका छन् । 'गुलेलीमा' बोलको गीतमा यी दुईको अभिनय देख्न सकिन्छ । स्वर मेलिना राई र किरण भुजेलको स्वर रहेको गीतमा दीपक शर्माको सङ्गीत र तारा अधिकारीको शब्द रहेको छ । गीतको भिडियो शान थापा निर्देशन गरेका हुन् । भिडियोमा नाजिर र जेबिकालाई निकै फरक अवतारमा प्रस्तुत गरिएको छ । भिडियोमा नाजिरले जेबिकालाई गरेको प्रेम देख्न सकिन्छ । म्युजिक भिडियोमा निकै सुन्दर देखिएका यी दुईलाई तस्बिरमा हेरौँ!! 

तस्बिरमा 'गुलेलीमा' जोडी नाजिर र जेबिका तस्बिरमा 'गुलेलीमा' जोडी नाजिर र जेबिका तस्बिरमा 'गुलेलीमा' जोडी नाजिर र जेबिका तस्बिरमा 'गुलेलीमा' जोडी नाजिर र जेबिका तस्बिरमा 'गुलेलीमा' जोडी नाजिर र जेबिका