गत शुक्रवार अभिनेत्री मोडल एलिजा गौतम फिचर्ड म्युजिक भिडियो 'किन यस्तो भो' सार्वजनिक भयो । गायक दुर्गेश थापा, डेभिड शङ्कर, बेनिशा पौडेलको स्वर रहेको गीत चर्चित अनुहारहरू नायक पल शाह, दुर्गेश थापा, एलिजा गौतम, सुधीर श्रेष्ठ, हरि खड्का, ऋषि धमला लगायत फिचर्ड छन् । अभिनेत्री गौतम पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त छिन् । उनी अभिनीत म्युजिक भिडियोले दर्शकको माया पाइरहेका छन् । सार्वजनिक भिडियोमा एलिजालाई एक खेलाडीको रूपमा प्रस्तुत गरिएको छ । जसमा उनलाई निकै बोल्ड र सुन्दर देखिएको छ । हेरौँ म्युजिक भिडियोमा एलिजाले निभाएको फरक र बोल्ड अवतार तस्बिरमा: 

तस्बिरमा अभिनेत्री एलिजा गौतम बोल्ड अवतार तस्बिरमा अभिनेत्री एलिजा गौतम बोल्ड अवतार तस्बिरमा अभिनेत्री एलिजा गौतम बोल्ड अवतार तस्बिरमा अभिनेत्री एलिजा गौतम बोल्ड अवतार तस्बिरमा अभिनेत्री एलिजा गौतम बोल्ड अवतार तस्बिरमा अभिनेत्री एलिजा गौतम बोल्ड अवतार