पछिल्लो समय नेपाली कलकारहरू म्युजिक भिडियोमा व्यस्त छन् । कोरोना महामारीले लामो समय फिल्म इन्डस्ट्री बन्द हुँदा ठुलो पर्दामा आफ्नो स्थान बनाइसकेका कलाकारहरू पनि म्युजिक भिडियोमा आकर्षित बनेका छन् । चलचित्रमा 'हैट' को भूमिकाले दर्शकको मन जितेका र लोकप्रिय बनेका कलाकार बुद्धि तामाङ पनि म्युजिक भिडियो तर्फ आकर्षित बनेका छन् । उनी अभिनीत म्युजिक भिडियो एक पछि अर्को सार्वजनिक भइरहेका छन् । जसमध्ये एक हो 'चार कोठे मुटु' । गायक निशान भट्टराई र गायिका बिन्दु परियारको आवाजमा सजिएको गीतमा बुद्धि तामाङ, सुधीर श्रेष्ठ, कालू राना, तुलशा भण्डारी लगायत कलाकारको अभिनय रहेको छ । तस्बिरमा हेरौँ बुद्धि, सुधीर, कालू, तुलशाको म्युजिक भिडियोको अवतार !! 

तस्बिरमा बुद्धि, सुधीर, कालू, तुलशाको 'चार कोठे मुटु' तस्बिरमा बुद्धि, सुधीर, कालू, तुलशाको 'चार कोठे मुटु' तस्बिरमा बुद्धि, सुधीर, कालू, तुलशाको 'चार कोठे मुटु' तस्बिरमा बुद्धि, सुधीर, कालू, तुलशाको 'चार कोठे मुटु' तस्बिरमा बुद्धि, सुधीर, कालू, तुलशाको 'चार कोठे मुटु' तस्बिरमा बुद्धि, सुधीर, कालू, तुलशाको 'चार कोठे मुटु' तस्बिरमा बुद्धि, सुधीर, कालू, तुलशाको 'चार कोठे मुटु'