बलिउड फिल्म ‘जन्नत २’बाट डेव्यु गरेकी अभिनेत्री इशा गुप्ता पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बन्दै गइरहेकी छिन् । उनले आफ्नो इन्ट्राग्राममा हट फोटोहरु पोस्ट गरेर चर्चामा छाइरहेकी छिन् । इशाले पहिलोपटक टु पिस लगाएको फोटो भन्दै इन्ट्राग्राममा पोस्ट गरेकी थिइन् ।

यतिबेला आफ्नो नयाँ चलचित्र ‘बादशाहो’को  प्रमोसनमा व्यस्त रहेकी इशाको करियर उँभो लाग्न्ने विश्वास यसै चलचित्रबाट रहेको छ। सेप्टेम्बर १ अर्थात भदौ १६ मा दर्शकमाझ आउँदै छ । अजय देवगण, इमरान हास्मी, इलियाना डिक्रुज लगायतका कलाकारको अभिनय रहेको छ ।