नेपाली फिल्म ‘बादशाह जुट’ बाट चलचित्र क्षेत्रमा पाइला चालेकी नायिका कैशा राउतले अभिनय गरेको म्युजिक भिडियो ‘ढाका टोपी’ रिलिज भइसकेको छ । बलिउड, तेलुगु मा समेत संघर्ष गरिरहेकी कैशाले सिनेपाटीमा कुराकानी गर्दै आफ्नो बलिउड संघर्ष र कलाकारिताको अनुभव यसरी सुनाउछिन् ।