अभिनेत्री श्वेता खडका आज विवाह, बन्धनमा बाधीदै छिन l लामो समय देखी एक अर्काको प्रेममा बाधीएका विजयन्द्र र श्वेता आज लगन गाँठो कस्दै छन् l मेहेन्दी समारोहमा रमाएकी श्वेताले आफ्नो केही तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिनl
cinepati.com