श्रीकृष्ण श्रेष्ठको निधन पछि लामो समय एकल जीवन बिताइरहेकी अभिनेत्री श्वेता खड्का आज विवहाँ बन्धनमा बाधीएकी छन् l 'कहाँ भेटिएला' सिनेमाबाट नेपाली रजत पटमा डेब्यू भएकी श्वेताको यो दोस्रो विवाह हो। यसअघि उनले २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।धनगढीका विजयन्द्र सिंह रावतसँग आज लगनगाँठो कसेकी श्वेताका विवाहका केही तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन l  

cine pati cine pati cine pati cine pati