केही दिन अघि भीम विष्ट र अस्मिता अधिकारीको  आवाजमा गीत 'चम्चा पिलेट' सार्वजनिक भएको थियो । गीतको भिडियोमा जिवेस गुरुङ र रोशनी कार्की फिचर्ड छन् । युट्युबको ट्रेन्डिङमा पर्नुका साथै गीतलाई टिक टकमा दर्शकले अत्यन्तै रुचाएका थिए l हाल सम्म युट्युबमा गीतलाई ५१ लाख भन्दा बढीले हेरी सकेका छन् l गीतमा जिविस र रोशनी साली र भेनाको भूमिकामा प्रस्तुत भएका छन् l

जिवेस कलेज नेपाल युट्युबको सबैभन्दा लोकप्रिय सिरिज “आजकलको लभ” का कलाकार र यस सिरिजका लेखक र निर्देशक पनि हुन् l साथै रोशनी पनि पछिल्लो  समयकी व्यस्त मोडेल मानै पर्द छिन l 'मुसुक्क हास ', मायालेनी केके गर्च गर्च   लगायत थुप्रै हिट गीतहरू सार्वजनिक भैसकेको छ  l   तस्बिरमा हेरौँ चम्चा पिलेटमा साली भेना बनेका जिवेस  र रोशनीको जोडी !

 

Add Image