बले' पात्रबाट चर्चित छन् कलाकार सागार लम्साल । चलचित्र लोफरबाट सुरु भएको सागरको बले यात्रा भन्द्रगोल हुदैँ हाल सक्किगोनीसम्म आउदा केही परिवर्तन भएको छैन । करिब ७ बर्ष बढि भयो उनले बले भुमिका निभाएका । बाल्यकाल देखि अभिनय गर्न र हिरो बन्छु भनेर सोचेको सागार बताउछन् ।

पछिल्लो समय सागर म्युजिक भिडियोमा व्यस्त छन् । भिडियोमा बिभिन्न पात्रहरु निभाएका सागरलाई भने बले पात्र सबै भन्दा प्रिय लाग्ने बताउछन् । यिनै बले यानिकी सागार लम्सालले आफ्नो कलाकारिता यात्राको बारे सिनेपाटीसँग गरेको कुराकानी :

cine pati cine pati cine pati cine pati cine pati