चलचित्र पर्दामा दर्शकले अत्यन्तै रुचाएका जोडी हुन पल शाह र पूजा शर्मा l  यी दुईलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना तत्काल पुरा नभए पनि भिडियोमा एकसाथ हेर्ने चाहना भने केही दिनमै पुरा हुनेछ ।  दर्शकले चलचित्रको पर्दामा एकसाथ रुचाएकाले पनि यो जोडीलाई चलचित्र 'मन सँग मन' को प्रमोस्नल गीतमा प्रस्तुत गर्न लागिएको हो ।

काठमाण्डौको एन एफ डिसीमा भब्य सेटमा भिडियोको  छायांकन गरीएको छ । नायिका पूजा शर्माले पल शाहसँग काम गर्दा आफूलाई सहज महसुस हुने प्राय मिडियामा बताइनै रहन्छिन् l 

cine pati cine pati cine pati cine pati cine pati