२०१९ मिस नेपाल अनुष्का श्रेष्ठ प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल बन्न सफल भएकी हुन्। २०१९ लाई आफ्नो पोल्टामा हालेकी अनुश्कालाई‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी थिइन l
कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गर्यौं भने यो संसार/समाज उत्कृष्ट बनाउन सकिन्थ्यो? तपाईंको के राय छ?भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि हात पार्न सफल भएकी हुन्।