बिहीबार अ लफ्टमा बिहेको पार्टी आयोजना गर्दै अभिनेत्री श्वेता खड्का र विजयेन्द्र राउतले चलचित्रकर्मी र मिडियाकर्मीहरूलाई उपस्थितिको लागी निमन्त्रणा गरेका थिए l
केक काट्दै खुसीयाली साटेका विजय र श्वेताको पार्टीमा अग्रज कलाकारहरूको उपस्थिति रहेको थियो l मङ्सिर २२ गते बिजयन्द्र र श्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा बिहे गरेका थिए l