केही दीन अघि एकदेव लिम्बुको आवाजमा 'आँखामा आउने सपनी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो l एकदेव लिम्बुकै शब्द र कम्पोज रहेको गीतलाई केन्द्र मोसन्स पिक्चर्स युट्युब बाट सार्वजनिक गरिएको हो l
भिडियोमा एकदेव लिम्बु र निशाम लिम्बुको अभिनय रहेको छ l सोही भिडियोका प्रेमिल जोडी एकदेव लिम्बु र निशाम लिम्बु पाँच तस्बिरमा :