बलिउड अभिनेत्री कंगना रनावत अभिनित चलचित्र ‘सिमरन’को ट्रेलर सार्वजनिक भएको छ । ‘क्वीन’ चलचित्रको रानीको याद आउने खालको भुमिकामा देखिएकी कंगनालाई चुलबुले पात्रमा प्रस्तुत गरिएको छ ।

 

हंसल मेहतको निर्देशनमा बनेको चलचित्र सेप्टेक्बर १५ मा रिलिज हुने छ ।