बलिउड अभिनेता सञ्जय दत्त अभिनित चलचित्र ‘भूमि’को पोस्टर सार्वजनिक भएको छ । बुबा–छोरीको सम्बन्धमा आधारित रहेको चलचित्र ‘भूमि’मा सञ्जय दत्त र अदिती राव हैदरीको मुख्य भूमिका रहेको छ ।

निर्देशक उमग कुमारको निर्देशनमा बनेको चलचित्रको पोस्टर स्रञ्जय दत्त जेलबाट निस्किए पछि गरिएको हो । चलचित्र सेप्टेम्बर २२ बाट रिलिज हुने छ ।