नेपाल आइडलको तेस्रो स्थान हासिल गरे पछि थप नेपाली सांगीतिक क्षेत्रमा नयाँ नामका साथ परिचित भएर छाएका गायक हुन् प्रताप दाश l आइडलमा आउनु अगाडि प्रतापले कभर सङ हुँदै केही चलचित्रमा समेत गीत गाएका छन् l 

कलानिधि संगीत महाविद्यालयले आयोजना गरेको ‘कलानिधि आइडल’ जितेका उनी 'नेपाली तारा' सिजन ३ मा पनि सहभागी भएर चौथो चरणसम्म आइपुगेका प्रतापको बाबरी फूलको बोट, यो सहरको भीडमा लगायत उनले गरेका कभर गीतहरू चर्चामा छ l 

cine pati cine pati cine pati cine pati cine pati