अभिनेत्री सुष्मा कार्कीले आफ्नो जन्मदिनको अब्सर पारेर हिजो लन्डन पब क्याफेमा पार्टी आयोजना गरेकी थिइन l उक्त पार्टीमा आफ्नो शुभचिन्तकहरुलाइ निमन्त्रणा गरेकी सुष्माले केक काटेर जन्मदिन मनाएकी हुन् l
पार्टीमा ऋषि धमला , सुरबिना कार्की , कविता मानन्धर लगायतको उपस्थिति रहेको थियो l जन्मदिनमा रमाएकी सुष्माका केही तस्विरहरु: