विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत "गल्ती २" केही दीन अघि सार्वजनिक भएको छ l प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको उक्त म्युजिक भिडियोलाई प्रदीपकै आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l

निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् l हाल सम्म म्युजिक भिडियोलाई दुई लाख सतहत्तर हजार चार सय त्रियासी हजार जना दर्शकले हेरी सकेका छन् l 

cine pati cine pati cine pati cine pati cine pati cine pati