गायक प्रकाश सपुत र दुर्गेश थापा नेपाली गीत संगीतमा सबैभन्दा चर्चित नाम हो । यी दुईको नाम नसुन्ने र उनीहरूको बारे जानकार नभएका सायद कमै होलान् । फरक तरिकाको दोहोरी ब्याटल मार्फत युवाहरूको मन मुटुमा बस्न सफल प्रकाश ‘बोल माया’ र ‘गलबन्दी’ पछि सबै माझ लोकप्रिय बनेका छन् ।

साथै दुर्गेश पनि " बिच बिचमा" गीत पछि दर्शक माझ लोक प्रिय बन्न पुगे l  

cine pati cine pati cine pati cine pati cine pati