गायक पुष्प प्रधानको आवाजमा  केही दीन अघि गीत "काली" सार्वजनिक भएको थियो l सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनेतादय नाजिर हुसेन र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् l

पछिल्लो समय नेपाली श्रोता, दर्शकको मन जित्न सफल गायक प्रधानको पंक्षि, बाबुको जुङगो लगायत गीतहरू हिट छन् l 

cine pati cine pati cine pati cine pati cine pati