हट् केक नायक प्रदीप खड्काको हिजो जन्मदिन परेको थियो l २८ वसन्त पार गरी २९ मा टेकेका प्रदीपको जन्मदिनको अवसर पारेर गैरी धारा स्थित हिजो प्यर्डाइज गार्डेनमा पार्टी आयोजना गरिएको थियो l
अभिनेत्री क्रिस्टिना गुरुङ र प्रदीप खडकाका फ्यानहरूको उपस्थितिमा उनको जन्मदिन मनाइएको हो l