महाशिवरात्रिको अवसर पारेर अभिनेत्री मनीषा कोइरालाले आफ्नै स्वरमा "महामृत्युञ्जय मन्त्र" सार्वजनिक गरेकी थिइन l भिडियो सहित महामृत्युञ्जय मन्त्र सार्वजनिक गरेकी कोइरालालाई सरस्वती खत्री तथा सुरेन्द्र श्रेष्ठले स्वरमा साथ दिएका छन् ।

 

मन्त्रको संगीत सुरसुधाका तबला वादक सुरेन्द्र श्रेष्ठकै रहेको छ l   

  

cine pati cine pati cine pati cine pati cine pati cine pati