बलिउड नायिका उर्वसी रौटेला आफ्नो लुक्सका कारण प्राय चर्चामा आइनैरहन्छिन् l हालै उनको एक तस्विर पनि सामाजिक सन्जालमा चर्चाको बिषय बनेको छ l तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्दै उर्वशीले पुरै माटोले पोतिएर स्टुलमाथि बसेर घाम तापेकी छन् । साथै क्याप्सन लेखेकी छन्– ‘मेरो फेभरेट माटो स्पा, माटो थेरापी ।
माटोको थेरापीले अहिले पनि अशुद्धतालाई बाहिर फाल्छ । यसले छालालाई मलयालम बनाएर सर्कुलेसन समेत राम्रो बनाउँछ । दुखाई समेत निको पार्छ ।’ सुरुवातको समय क्लियोपेट्राले यो स्नान धेरै मन पराएका थिए । अहिले मलाई मनपर्यो । उक्त तस्विर सार्वजनिक गरेको केही समयमै फ्यानले उनको तस्बिरका बिभिन्न कमेन्ट बर्साएका छन् ।