बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स रहेको नयाँ गीत ‘ट्रिप्पी–ट्रिप्पी’आउट भएको छ । संजय दत्त अभिनित चलचित्र 'भुमि'को यो गीत पहिलो हो ।
भुमिका ट्रेलर केही दिन अघि आउट भएको थियो । सार्वजनिक गीतमा नेहा कड्क्क , बेनी दयाल, बृजेश शान्डिल्य र बादशाहको स्वर रहेको छ ।