अभिनेत्री प्रियंका चोपडा बलिउडमा मात्र नभई हलिउड इन्डस्ट्रीमा पनि निकै चर्चित छिन् । आफूले गरेका कृयाकलाप सामाजिक सञ्जालमा राखी रहने यो जोडीहरूको चर्चाको कारण पनि ती सार्वजनिक गरेको तस्बिर नै बन्दिन्छ l केही समय अघि चुरोटका कारण ट्रोल्लको सिकार बनेकी उनी उक्त चर्चा सेलाउन नपाउँदै फेरी पनि चर्चाको विषय बनेकी छिन् l त्यो पनि बिकिनी तस्बिरको कारण l हालै प्रियंकाले निकसँग बिकिनीमा फोटो सेयर गरेकी छिन् । रातो र कालो बिकिनीमा आफ्नो बोल्ड तस्बिर अपलोड गरेकी छिन् l अहिले उक्त तस्बिरले सामाजिक सञ्जाल तातेको छ ।