सोनी पिक्चर्सले ‘स्पाई डर–म्यान : नो वे होम’ को ट्रेलर जारी गरेको छ । लामो समयको चर्चा र प्रतीक्षापछि निर्माण टिमले उक्त फिल्मको ट्रेलर सार्वजनिक गरेको हो l

ट्रेलरमा टम होल्याण्डसहित जेन्डाया, जेकब बाटालोन, बेनेक्डिट कम्बरब्याच, अफ्रेड मोलिना, जेमी फक्स, विलियम डाफोलगायत देख्न सकिन्छ । होमलाई अहिलेसम्मकै उत्कृष्ट सुपर हिरो भएको भएको दाबी गरिएको छ ।