फिल्म ‘ब्रम्हास्त्र’को मोशन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा रणबिरलाई एक सुपर हिरो अवतारमा प्रस्तुत गरिएको छ l पौराणिक कथामा आधारित फिल्ममा रणवीरको अलावा  अभिनेता अमिताभ बच्चन,  अभिनेत्री आलिया भट्ट र साउथका सुपरस्टार नागार्जुन मुख्य भूमिकामा छन् l‘ब्रम्हास्त्र’ भारतका पाँच भाषा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा रिलिज हुनेछ । आयन मुखर्जीको निर्देशनमा तयार भएको फिल्मको कुल बजेट ३०० करोड रहेको छ l