एजेन्सी– बलिउडमा सन् २०१७ को सुरुवात सँगै कयौँ चलचित्रहरु रिलिज भए । कतिले नाफा कमाए भने कति चलचित्रले आफ्नो लगानी समेत उठाउन भ्याएनन् । आज हामी चर्चा गछौ बलिउडमा यस बर्ष बजेट भन्दा बढि कमाउने नाफामा गएका सात चलचित्रको बारेमा
७. बाबूमोशाय बन्दुकबाज

नवाजुद्दिन सिद्दिकी र बिदिता बागको मुख्य भुमिका रहेको चलचित्र ‘बाबूमोशाय बन्दुकबाज’ यस बषर््को नाफा कमाउने चलचित्र भित्र परेको छ । सुरुवात कमजोर गरेको चलचित्रको बजेट ५ करोड भारु थियो भने यसले ८.२३ करोड भारु कमाई गरेको थियो ।
६.काबिल

बजेट : ५० करोड रुपैयाँ (भारु)
कलेक्शन : १२६.८ करोड (भारु)
नाफा : ७६.८ करोड (भारु)
५.बद्रीनाथकी दुल्हनिया

बजेट : ४५ करोड रुपैयाँ भारु
कलेक्शन : ११६.६ करोड रुपैयाँ भारु
नाफा : ७१.६ करोड रुपैयाँ भारु
४. जोली एलएलबी २

बजेट : ४५ करोड रुपैयाँ भारु
कलेक्शन : ११७ करोड रुपैयाँ भारु
नाफा : ७२ करोड रुपैयाँ भारु
३. हिन्दी मिडियम

बजेट : २२ करोड रुपैयाँ भारु
कलेक्शन : ६९ करोड रुपैयाँ भारु
नाफा : ४७ करोड रुपैयाँ भारु
२. टाइलेट ‘एक प्रेम कथा’

बजेट : २४ करोड रुपैयाँ भारु
कलेक्शन : १२९ करोड रुपैयाँ भारु
नाफा : १०५ करोड रुपैयाँ भारु
१. बाहुबली–२

बजेट : ९० करोड रुपैयाँ भारु
कलेक्शन : ५११ करोड रुपैयाँ भारु
नाफा : ४२१ करोड रुपैयाँ भारु