अभिनेता सलमान खान ले 'नो एण्ट्री' को पनि सिकवेल निर्माण गर्ने घोषणा गरेका छन् l ‘बजरंगी भाईजान’को घोषणाको चर्चा नसकिँदै उनले 'नो एण्ट्री' को दोश्रो संस्करण बनाउने खबर सार्वजनिक गरेका हुन् l २००५ मा रिलिज भएको फिल्मलाई दर्शकले अत्यधिक रुचाएका थिए l फिल्ममा फर्दिन खान , अनिल कपूर लगायतको भूमिका रहेको थियो l फिल्मलाई अनीश बझ्मिले निर्देशन गरेका थिए l भने , निर्माण बोनी कपुरले गरेका थिए l