बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले लगंन गाँठो कस्ने भएका छन् l लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै अख्तरले प्रेमिका शिवानी दाण्डेकर सँग लगन गाँठो कस्न लागेका हुन् l भारतिय संचारमा उल्लेख अनुसार अख्तर मार्चमा विवाह गर्दै छन् l उनीहरू मुम्बईमा विवाह गर्दै छन् । श्रद्धा कपूरसँगको प्रेम-सम्बन्धमा पानी बाराबार भएपछि फरान शिवानी सँग नजिकिएका हुन् l यी दुईको विवाहमा कोरोनाका कारण अन्य कलाकारको उपस्थिति भने हुने छैन l