फिल्म ‘भूलभूलैया' मा बलिउड नायिका बिद्या बालन पनि रहने भएकी छिन् l फिल्मका निर्देशक अनीश बज्मीले सो कुराको जानकारी गराएका हुन् l पहिलो सिरिजमा विद्याले राजकीय भूतको र भूमिका निर्वाह गरेकी थिइन् । फिल्म अर्को वर्ष २०२२ मार्च २५ मा प्रदर्शनमा आउने भएको हो l २००७ मा प्रदर्शनमा आएको अभिनेता अक्षय कुमारको अभिनय रहेको 'भूल भुलैया २' दोश्रो सिरिज हो l भूषण कुमारको लगानीमा निर्माण हुने फिल्ममा अभिनेता कार्तिक आर्यन ,नायिका कायरा आड्भानी र ताबुमान फतामी हसामीको फिल्ममा मुख्य भूमिका रहने छ l