तस्बिर : विकास अर्याल 

गायक तथा संगीतकार अंकित बाबु अधिकारीको आवाजमा समावेश गीत 'कफी क्रस' इन्टरनेट रिलिज भएको केही दिन मात्रै भयो l ए सिरिज युट्युब च्यानल मार्फत दर्शक माझ ल्याइएको भिडियोमा प्रताप दास र प्रियाना आचार्य फिचर्ड छन् l हाल् सम्म यस गीतलाई १ लाख माथि दर्शकले हेरेका छन् भने प्राय कमेन्ट सकारात्मक नैरहेको छ l

Cine pati Cine pati Cine pati Cine pati

गीतको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ्ग भारत को पश्चिम बाङ्ग्गाल का उत्कृष्ट सङ्गितकार सुमित विश्व कर्माले गरेका हुन । गीतको भिडियो निर्देशन नवीन भट्टले गरेका हुन । भिडियोको छायांकन अनीश स्याङ्देनको रहेको छ । 

Cine pati Cine pati

भिडियो :