बलिउड अभिनेत्री मौनी रायले विवाह गरेकी छिन्। गत मंगलवार उनले दुबई निवासी प्रेमी सुरज नान्बियारसँग विवाह गरेकी हुन् । बिहेका तस्बिरहरू यती बेला सञ्जालमा छरिएका छन् l सिरियल ‘नागिन’ बाट मोनीले धेरै नै चर्चा बटुल्न सफल उनी टेलिभिजन क्षेत्रकी चर्चित नायिकाको रुपमा चिनिन्छिन्। मोनीले ठुलो पर्दामा फिल्म ‘गोल्ड’ बाट डेब्यु गरेकी थिइन् l