बलिउड महानायक अभिनेता अमिताभ बच्चन नेपाली ढाका टोपीमा देखिएका छन् l सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत अमिताभले ढाका टोपी लगाएको तस्बिर सार्वजनिक गरेका हुन् l साथै क्याप्सनमा उनले लेखका छन्, ‘केटीको केटीको’ । उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरूले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् ।