विश्व चर्चित ओटीटी प्लेटफर्म नेटफ्लिक्सले २० वटा फिचर र १० वटा डकुमेन्ट्री फिल्मलाई आफ्नो साइट बाट हटाउने भएको छ l सुची सार्वजनिक गर्दै आगामी मार्च महिना देखी फिल्म हटाउने घोषणा गरेको हो l नेटफ्लिक्सले हटाउन लागेको फिल्मको सुची यस प्रकारका छन् l

मार्च ३

पार्कर

सेभ हेभन

मार्च ५

द सेक्रेट

मार्च १५

होवार्ड्स इन्ड

मार्च २१

फिलोमेना

मार्च २७

ल लेस

मार्च २८

मन्डेला : लङ वाक टु फ्रिडम

मार्च ३०

डक्टर फोस्टर : सिजन १ र २

मर्सी ब्ल्याक

मार्च ३०

एज गुड एज इट् गेट्स

ब्याड टिचर

बी मुभि

ब्लड डायमन्ड

ब्रेभ हार्ट

ब्राइट स्टार

डेस्पिकेबल मी

डेस्पिकेबल मी २

एइट लिजेन्ड फ्रिक्स

फ्रि विली ४ : इस्केप फ्रम पाइरेट्स कोभ

जी आई जोए : द राइज अफ दी कोब्रा

घोस्ट अफ गर्लफ्रेन्ड्स पास्ट

गुड बर्गर

ग्रेमलिन्स

ह्याङओभर

ह्याप्पी फिट २

द होलिडे

हुक

आइ लभ यू, म्यान

इन द कट्

इन्टरभ्यू विथ द भ्याम्पायर

जुमान्जी

द कराँते किड

कुङफु पान्डा

द लङगेस्ट यार्ड

माडागास्कर ३ : युरोप्स मस्ट वान्टेड

माडागास्कर : इस्केप २ अफ्रिका

न्याचो लिब्रे

द नेभर इन्डिङ स्टोरी

प्यारानर्मल एक्टिभिटी

पोकम्यान द मूभि (पाँचवटा सिरिज)

अ रिभर रन्ज थ्रू इट

रनवे ब्राइड

३००

द अग्ली ट्रुथ

वाइल्ड वाइल्ड वेस्ट

वु