गायिका सुशीला बरालको स्वरमा गीत ‘तिमीलाई हेरेर’ सार्वजनिक भएको छ । गायिका बरालकै शब्द, सङ्गीत रहेको गीतको एरेन्ज महाराज थापाले गरेका हुन् ।
अमृत सुनुवारको छायाङ्कन र निर्देशन रहेको भिडियोमा स्मारिका ढकाल र रञ्जित पौडेलको अभिनय देख्न सकिन्छ । माधव बेलबासेको सम्पादन भिडियोमा समावेश छ l गीत गायिका बरालको आफैँ अफिसियल च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।